२९ मंसिर २०८२, आइतबार

तिहारमा खाली देखिएको काठमाडौंको सडक (तस्बिरहरु)


काठमाडौं । अहिले तिहारको रमझम चलिरहेको छ । नेवार समुदायले नेपाल संवत् ११४४ को स्वागतमा बिभिन्न ठाउमा न्हु दँया भिन्तुना (शुभकामना) आदान प्रदान गरिँदै छ।

भाइटीका लगाएपछि तिहार समापन हुनेछ भाइटीकाको अघिल्लो दिन शनिबार काठमाडौँ उपत्यकामा सवारी साधनको चाप न्यून देखिएको छ । सरकारी बिदा रहेको र भाइटीका लगाउन कतिपय कर्मक्षेत्रबाट गाउँ फर्किएकाले सवारी चाप न्यून देखिएको प्रहरीको भनाइ छ । कतिपय क्षेत्रको सडक खाली जस्तै थियो।

 तस्बिर: नेपाल फोटो लाइब्रेरी/क्लिकमान्डु