
काठमाडौं । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनाधिकृत संरचनामा आज डोजर चलाएको छ ।
ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनाधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वको नगर प्रहरीले डोजर चलाएको हो ।
२०७३ पुस १८ गते ललितपुरले मापदण्ड विपरीत पर्खाल भत्काउने निर्णय गरेको थियो ।










SHARE YOUR THOUGHTS