काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बुधबार स्थानीय काउली ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै तराईको काउली ८५, सेतो मुला ३५, लाम्चो भान्टा ३५, डल्लो भान्टा ५५, तने बोडी ५५, मटरकोशा ११५, घिउ सिमी ९५, टाटे सिमी ७५, तिते करेला ८५, लौंका ५५, परवर लोकल ७५, परवर तराई ७५, चिचिण्डो ४५, घिरौला ७५, पाकेको फर्सी ३५, हरियो लाम्चो फर्सी ४५, हरियो डल्लो फर्सी ५५, भिण्डी ७५ र बरेला ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै पिडालु ७५, ठूलो गोलभेडा ९५, लोकल सानो गोलभेडा ८८.३३, टनेलको सानो गोलभेडा १२०, रातो आलु ७७.३३, सेतो आलु ६४, गाजर १३५, बन्दा लोकल ७५, प्याज १२७.६७, स्कुस १७.३३, रायो साग ६५, पालुङ्गो साग ५५, चमसुर साग १२६.६७, तोरीको साग ६५, मेथीको साग १२५, हरियो प्याज १३५, वकुल्ला ९५, तरुल ९५, कन्ये च्याउ २००, डल्ले च्याउ ३०३.३३, ब्रोकाउली १४० र भेडे खुर्सानी ११६.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य
SHARE YOUR THOUGHTS