![](https://internal.appharu.com/wp-content/uploads/2024/11/kulman-1-768x403.png)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरुको लाइन काट्ने चेतावनी दिएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले १५ दिनभित्र प्राधिकरणले दिएको बिलअनुसारको बक्यौता नतिरे उद्योगहरुमा लाइन काट्ने बताएका हुन् ।
‘बक्यौता नतिरे हामी आफ्नो प्रक्रियामा लाग्छौं । सरकारले पनि १५ दिनभित्र असुलउपर गर्नु भनेको छ,’ उनले भने ।
SHARE YOUR THOUGHTS