![](https://internal.appharu.com/wp-content/uploads/2024/11/kulman5-768x403.png)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अदालत र नियमन आयोगले गलत भयो भने मात्रै बिल संशोधन हुन सक्ने बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै उनले अदालत र नियमन आयोगले गलत नभनेसम्म पुरानै बिल अनुसार उद्योगहरुले डेडिकेटेड ट्रंकलाइनको बक्यौता भुक्तानी गर्नुपर्ने उनले बताए । उनले सही बिल जारी गरेको दाबी गरेका छन् ।
SHARE YOUR THOUGHTS