२९ मंसिर २०८२, आइतबार

सिमरा र जनकपुरको उडान ठप्प, कम भिजिबिलिटिका कारण उडान प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कम भिजिबिलिटिका कारण शुक्रबार काठमाडौैंबाट हुने सिमरा र जनकपुर विमानस्थको उडान हुन सकेको छैन् । विहानैदेखि उडान खुल्ने पर्खामा रहेको यात्रुहरु अलपत्र परेका छन भने अझै उडान हुने अपेक्षामा सम्बन्धित वायुसेवाले उडान रद्द गरेका छैनन् ।

काठमाडौंबाट हुने उडान हुन नसकेका कारण जनकपुर, भैरहवा, धनगढी, तुम्लिङटार भरतपुरको उडानमा ढिलो भइरहेको छ।