![](https://internal.appharu.com/wp-content/uploads/2024/07/bhindi-1.jpg)
काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आइतबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै सानो लोकल गोलभेडा ७०, टनेलको सानो गोलभेडा ९६, रातो आलु ७७.३३, सेतो आलु ६२.३३, प्याज १२२.३३, गाजर १२५, बन्दा लोकल ६५, काउली स्थानीय ११०, काउली तराई ५५, सेतो मुला २७.६७, लाम्चो भान्टा ४५, डल्लो भान्टा ५५, तने बोडी १६५, मटरकोशा ११० र घिउ सिमी ११० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी टाटे सिमी ८५, तिते करेला ९५, लौंका ५५, परवर ७५, चिचिण्डो ४५, घिरौला ७५, फर्सी पाकेको ३५, फर्सी हरियो (लाम्चो) ४५, हरियो फर्सी(डल्लो) ४५, भिण्डी १३०, बरेला ४५, पिडालु ५५, स्कूस २२.३३, रायो साग ४५, पालुङ्गो साग ९५, चमसुर साग ११०, तोरीको साग ५५, मेथीको साग ११०, हरियो प्याज ९५, तरुल ९५, कन्ये च्याउ २२०, डल्ले च्याउ २४५, ब्रोकाउली १४० र भेडे खुर्सानी ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य
![](https://internal.appharu.com/wp-content/uploads/2024/11/Mangsir-2-1-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/11/Mangsir-2-2-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/11/Mangsir-2-3-687x768.jpg)
SHARE YOUR THOUGHTS