![](https://internal.appharu.com/wp-content/uploads/2023/12/gold-price-hike-768x403.jpg)
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा कमी आउँदा सुनको मूल्यमा वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा २०८० असोज मसान्तमा प्रतिब्यारल ९२.५२ अमेरिकी डलर रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य चालु आर्थिक वर्षको असोज मसान्तमा २०.४ प्रतिशतले कमी आई ७३.६५ अमेरिकी डलर कायम भएको छ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८० असोज मसान्तमा सुनको मूल्य प्रतिऔंस १९२८.२० अमेरिकी डलर रहेकोमा २०८१ असोज मसान्तमा ३८.७ प्रतिशतले वृद्धि भई २६७५.२५ अमेरिकी डलर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS