![](https://internal.appharu.com/wp-content/uploads/2021/05/Krishi-mantralaya-copy-12019-11-25-06-06-53.jpeg)
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कस्टम हाइरिंग सेन्टर निर्माण गर्न सूचना आह्वान गरेको छ ।
मन्त्रालयअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रले बिहिबार सूचना जारी गर्दै उक्त सेन्टर निर्माण गर्न चाहने इच्छुक तराईका कृषक समूह, कृषि सहकारी, निजी क्षेत्रलाई सूचीकरण गराउन आउन आग्रह गरेको छ ।
केन्द्रले युएसएडको साझेदारीमा एग्रीकल्चर डाइरेक्ट फाइनेन्सिएल प्रोजेक्टअन्तर्गत उक्त कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
SHARE YOUR THOUGHTS