काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी फिचले नेपालको शाख मुल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै नेपाललाई ‘बीबी माइनस’ रेटिङ दिएको छ । यसबारे जानकारी दिन अर्थमन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
1 minute read

Publish on:
SHARE YOUR THOUGHTS