![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट १४.७३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १४ प्रतिशत र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी आवको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/11/image-9-676x768.png)
SHARE YOUR THOUGHTS