
काठमाडौं । एनआरएन इनफ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले पुस १२ गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर २१ गते बार्षिक साधारणसभा बोलाएको छ । मंसिर २० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने सभामा माग लिन पाउनेछन् ।

SHARE YOUR THOUGHTS