![](https://internal.appharu.com/wp-content/uploads/2022/12/suryajyoti-768x576.jpg)
काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई नगद सहित २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको अगाामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/11/image-18-747x768.png)
SHARE YOUR THOUGHTS