लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा « Eglish Khabarhub

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा




काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट लाभांश दिने घोषणा गरेको हो । बैंकले ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस ५ र कर प्रयोजनका लागि ०.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Publish on: