
काठमाडौं । रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालयमा तयार प्राधिकरणको कार्यकक्षमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले कार्यभार सम्हालेका छन् । मंगलबार अबेर तयार भएको कार्यकक्षको मन्त्री खड्का बुधबार अपराह्न बसेका हुन् ।
प्राधिकरण सञ्चालक समितिको अध्यक्ष ऊर्जा मन्त्री रहने प्रावधान छ । यसअघि रत्नपार्कस्थित प्राधिकरण मुख्यालयमा अध्यक्षको कार्यकक्ष थिएन । कार्यकक्ष बनेको भोलिपल्टै ऊर्जामन्त्री खड्का पुगेर कुर्सीमा बसेका हुन् ।

SHARE YOUR THOUGHTS