मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय


चितवन । चितवनको कालिका नगरपालिकामा बुधबार भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।

कालिका नगरपालिका-३ थाङखोलास्थित चतुरमुखी मन्दिर परिसरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।