मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छिमेक लघुवित्तको लाभांश घोषणा


काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस र कर सहित ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।