मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विन नेपाल लघुवित्तले बनायो सेयरधनीको हात खाली


काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली राखेको छ ।

कम्पनीले यो पटक लाभांश नदिने भएको छ ।

मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश नदिने प्रस्ताव गरेको जनाएको छ ।