२८ मंसिर २०८२, शनिबार

तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । तारागाउँ रिजेन्सी होटल्सले लाभांश घोषणा गरेको छ ।

मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आवको नाफाबाट ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव पुस २५ गते बस्ने बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।