
काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले कीर्तिमानी रन बनाएका छन् ।
यो समाचार तयार पार्दासम्म रोहितले पोखरा एभेन्जर्सविरुद्ध ५२ बलमा ८२ रन बनाएका छन् । एनपीलमा हालसम्मको यो सर्वाधिक रन स्कोर हो ।
यसअघि जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाले ७५ रन बनाएका थिए ।
SHARE YOUR THOUGHTS