मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एपीएलमा शतक प्रहार गर्ने पहिलो खेलमाडी बने गौस


काठमाडौं । अमेरिकाका खेलाडी आन्द्रेस गौस नेपाल प्रिमियर लिग (एनपीएल) मा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।

त्रिवि क्रिकेट मैदानमा भएको लुम्बिनी लायन्सविरुद्धको खेलमा गौसले ५४ बलमा १२ चौका र ५ चक्का प्रहार गर्दै शतक बनाएका हुन् ।

यसअघि आजकै खेलमा लुम्बिीका रोहित पौडेलले सर्वाधिक ९५ रन बनाएका थिए ।