
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयपछि आफू भारत भ्रमणमा जाने बताएका छन् ।
आइतबार झापाको दमक नगरपालिका- ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण देशका लागि उपलब्धिमूलक भएको बताए ।
चीनबाट फर्किए लगत्तै प्रधानमन्त्री ओलीले आफू चाँडै भारत भ्रमणमा जाने बताएका हुन् ।
SHARE YOUR THOUGHTS