मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माछापुच्छ्रे बैंकले बनायो सेयरधनीको हात खाली



काठमाडौं । माछापुच्छ्रे बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।

मंसिर २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने प्रस्ताव गरेको छ ।

बैंकले वितरणयोग्य नाफासहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ ।