२७ मंसिर २०८२, शुक्रबार

राधी विद्युत कम्पनीले लाभांश दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राधी विद्युत कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

मंसिर २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत लाभांश दिने भएको छ ।

जसमा बोनस ४.७५ र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने भएको छ । या प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।