३० मंसिर २०८२, सोमबार

आरम्भ चौतारी लघुवित्तले बनायो सेयरधनीको हात खाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । मंसिर २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।