३० मंसिर २०८२, सोमबार

एनएमबि बैंकको सेवा अवरूद्ध हुने, एटीएम, मोबाइल बैंकिङ लगायत नचल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एनएमबि बैंकको सेवा अवरूद्ध हुने भएको छ । बैंकले प्रयोग गरिरहेको डाटा सेन्टर अपडेट सम्बन्धी काम गर्नका लागि शुक्रबार रातिबाट शनिबार बिहानसम्म सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

मंसिर २८ गते शुक्रबार राति १०:३० बजेदेखि शनिबार बिहान १०:३० बजेसम्म एनएमबि बैंकबाट जारी गरिएका कार्ड, एटिएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, आईपीएस तथा कल सेन्टरसेवा अवरूद्ध हुने हुने छन् ।