मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनपीएलमा पहिलो सुपर ओभर


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो सुपर ओभर हुने भएको छ ।

बिहीबार भएको खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्सको खेलमा पहिलो सुपर आभेर हुने भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा १३९ रन बनायो ।