१ पुस २०८२, मंगलबार

धौलागिरी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई यो पटक लाभांश नदिने भएको छ ।

मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको जनाएको छ ।