मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

चितवन र कर्णाली प्रतियोगिताको क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै इलिमिनेटरमा पुगेका हुन् ।
यो खेलको विजेताले दोस्रो क्वालिफयरमा स्थान बनाउनेछ ।