२९ मंसिर २०८२, आइतबार

नेपाल फाइनान्सले सेयरधनीलाई लाभांश नदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल फाइनान्सले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले यो पटक लाभांश नदिने भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ ।