मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विजय लघुवित्तले बनायो सेयरधनीको हात खाली


काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।