लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश दिने « Eglish Khabarhub

लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश दिने




काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ ।

शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ३ प्रतिशत र कर सहित ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Publish on: