१ पुस २०८२, मंगलबार

गरिमा विकास बैंकले नगद मात्रै लाभांश दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । गरिब विकास बैंकले सेयरधनीलाई यो पटक नगद मात्रै लाभांश दिने भएको छ ।

शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई नगद मात्रै लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले कर सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।