मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेल सुरु हुन एक घण्टा अगावै रंगशालामा दर्शकको भिड


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा अहिले केही उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्दैछन् ।

त्रिवि क्रिकेट मैदानमा १२:३० मा सुरु हुने खेलमा लागि त्रिवि क्रिकेट मैदानमा दर्शकहरुको घुँइचो लागेको छ ।

क्यानले फाइनल खेलका लागि ११ हजार टिकट बिक्री गरेको थियो । फाइनल खेलका सबै टिकट खल्तीले खुलाएको केही समयमा नै बिक्री भएको थियो ।