नेपाल एसबिआई बैंकद्धारा भक्तेश्वर गोसाईकुण्ड माध्यामिक विद्यालयका विद्यार्थीलाई झोला वितरण « Eglish Khabarhub

नेपाल एसबिआई बैंकद्धारा भक्तेश्वर गोसाईकुण्ड माध्यामिक विद्यालयका विद्यार्थीलाई झोला वितरण



काठमाडौं । नेपाल एसबिआई बैंकले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–३, काभ्रेपलाञ्चोक स्थित भक्तेश्वर गोसाईकुण्ड माध्यामिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग बितरण गरेको छ ।

बैंकका बागमती प्रदेश प्रमुख प्रविनमुनि बज्राचार्यले विद्यालयका प्रधानाध्यापक दामोदर गौतमलाई ब्याग हस्तान्तरण गरे ।

Publish on: