२९ मंसिर २०८२, आइतबार

सोनु निगमको कन्सर्टबाट महानगरले हटायो मदिराजन्य विज्ञापन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ स्थित बौद्ध हायात ग्राउन्डमा आयोजना हुन लागेको भारतीय गायक सोनु निगमको लाइभ कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड हटाएको छ।

महानगरपालिकाले महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर मदिराजन्य बिज्ञापनको बोर्ड हटाएको हो । मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत यो बोर्डहरु हटाइएको हो ।