२९ मंसिर २०८२, आइतबार

र्‍यापिड युनिक नामको इन्टरनेटको अनुमतिपत्र खारेज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं । नेपाल दूरसञ्चार प्राधिकरणले इमेलसहितको इन्टरनेट सेवाका लागि तोकिएको शर्त पालना नगरेको भन्दै र्‍यापिड युनिक नामको इन्टरनेटको अनुमतिपत्र खारेजयुनिक नामको इन्टरनेटको अनुमतिपत्र खारेज गरेको छ

प्राधिकरणले तनहुँमा २०७६ मंसिर १९ गते दर्ता भएको उक्त इन्टरनेट सेवाप्रदायकले समयावधिभित्र नियामअनुसारको सेवा प्रदान गर्न नसकेको र आवश्यक शुल्क तिरेर नवीकरणसमेत नगरेको ले र्‍यापिड युनिक नामको इन्टरनेटको अनुमतिपत्र खारेज युनिकको इजाजतपत्र खारेज गरिदिएको हो प्राधिकरणले यसको अनुमति पत्र खारेजगर्दे सूचना जारी भएको मितिले ३० दिनभित्र बाँकी बक्यौता बुझाउन पनि सार्वजनिक सूचना जारी गरेको छ ।