ठूला प्रसारणलाइन बनाउन पावर बण्डदेखि आईपीओ ल्याउँदै सरकार (भिडियो) « Eglish Khabarhub

ठूला प्रसारणलाइन बनाउन पावर बण्डदेखि आईपीओ ल्याउँदै सरकार (भिडियो)


१९ पुस २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सरकार एक्लैलै प्रसारण प्रणालीमा लगानी गर्न नसक्ने भएपछि राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले सार्वजनिक निजी साझेदारी (पीपीपी)मा  प्रसारणलाइन निर्माण गर्ने प्रक्रिया सुरु गरेको छ ।

तमोर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइन निजी क्षेत्रसहित कम्पनीले बनाउन पुस २ गते एमओयु गरेको हो भने बाह्रबिसे-लामाबगर २२० केभी प्रसारणलाइन समेत पीपीपीमा निर्माण गर्न आशयपत्र मागिएको छ ।

नेपाल सरकारले २०३० मा १३ हजार मेगावाट र ३०३५ मा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गरि त्यसलाई प्रसारण, वितरण, उपभोग र निर्यातको एकीकृत नीति लिएको छ ।

२०३० सम्ममा ६ खर्ब रुपैयाँ, २०३५ सम्ममा ७ खर्ब रुपैयाँ र २०४० सम्ममा ९ खर्ब १ अर्ब रुपैयाँ प्रसारणलाइन निर्माणका लागि आवश्यक छ । जलविद्युत् आयोजनाहरुको उत्पादन मिति तय भए पनि प्रसारणलाइनको अभावमा खेर जाने अवस्था छ ।

प्रसारणलाइन निर्माणका लागि आवश्यक पुँजी सरकारी स्रोतबाट जुटाउनु चूनौतीपूर्ण छ । प्रसारणलाइन बनाउन खडा भएको सरकारी कम्पनी राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले पावर बण्डदेखि आईपीओसम्म ल्याउने योजना बनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार ००:००  १० : १७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping