![](https://internal.appharu.com/wp-content/uploads/2023/12/gold-768x383.jpg)
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलाको १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छ ।
यता, चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार तोलामा १ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा रहेको छ।
SHARE YOUR THOUGHTS