रवि लामिछानेको थुनछेक बहस सुरु, हिरासतमा राख्ने कि धरौटीमा छोड्ने भन्ने आदेश आउन सक्ने « Eglish Khabarhub

रवि लामिछानेको थुनछेक बहस सुरु, हिरासतमा राख्ने कि धरौटीमा छोड्ने भन्ने आदेश आउन सक्ने


२९ पुस २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । रवि लामिछानेको विरुद्ध स्वर्णलक्ष्मी सहरकारी ठगी विरुद्ध काठमाडौं जिल्ला अदालतमा परेको मुद्दामा आजबाट छुनछेक बहस सुरु भएको छ । थुनछेक बहस सकिएपछि लामिछानेलाई हिरासतमा राख्ने कि धरौटीमा छोड्ने भन्ने आदेश आउन सक्छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति लामिछानेको थुनछेक बहस आइतबार हुन नसकेपछि आजबाट सुरु भएको हो ।

काठमाडौं जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको छ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनको आइतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा लगिएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार ००:००  ११ : ४९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping