ओली नेतृत्वको सरकार ढल्ने निश्चित छ: प्रचण्ड « Eglish Khabarhub

ओली नेतृत्वको सरकार ढल्ने निश्चित छ: प्रचण्ड


१ माघ २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

सिन्धुपाल्चोक । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको आयु लामो नभएको दाबी गरेका छन् ।

मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अलोकप्रिय काम गरिरहेकाले आयु लामो नभएको टिप्पणी गरेका हुन् ।

‘ओली नेतृत्वको सरकार अप्राकृतिक गठबन्धनबाट बनेको हो । सत्तारुढ दल कांग्रेसभित्र पनि असन्तुष्टि बढ्दै गएको छ,’उनले भने, ‘अलोकप्रिय काम गरिरहेकाले ढल्ने निश्चित नै छ । सरकारको आयु धेरै छ जस्तो मलाई लाग्य छैन ।’

प्रचण्डले ओली नेतृत्वको सरकारले आफ्नो आयु आफैँ छोट्याइरहेको टिप्पणी गरे । तर सरकार ढाल्ने र सत्तामा जाने खेलमा आफू भने नलागेको उनको दाबी छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार ००:००  १ : ४७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping