मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महालक्ष्मी बैंकले ९.८ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । महालक्ष्मी विकास बैंकले लगानीकर्ताहरुलाई ९.८ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकका १८ औँ वार्षिक साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे उक्त प्रस्ताब पारित भएको हो ।

हाल बैंकले देशभर रहेका १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।