काठमाडौं । काठमाडौं । पहिलो त्रैमासमा नै १ अर्ब रुपैयाँ नाफा गरेपछि एनआईसी एशियाको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
आइतबार अहिलेसम्म २९१८६ कित्ता सेयर खरिद गर्न लगानीकर्ताले अर्डर दिएका छन् । बिक्रीको लागि २१३६१ कित्ता सेयर रहेको छ ।
सेयर मूल्य पनि अहिलेसम्म ९ रुपैयाँले बढेको छ ।
एनआईसी एशियाले गतवर्षको नाफाबाट भने लगानीकर्तालाई लाभांश दिइसकेको छ ।
SHARE YOUR THOUGHTS