नेपाल बैंकले १० प्रतिशत ब्याजदर दिएर २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने « Eglish Khabarhub

नेपाल बैंकले १० प्रतिशत ब्याजदर दिएर २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने



काठमाडौं । नेपाल बैंकले १० प्रतिशत ब्याजदर दिएर २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ ।

सातवर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

कुल २५ लाख डिबेन्चरमा १५ लाख व्यक्तिगत र १० लाख सर्वसाधारणमा बिक्री हुने छ ।

Publish on: