काठमाडौं । निर्जीबन बीमा कम्पनी प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सुधुम्न उपाध्याय बाहिरिएका छन् । उपाध्यायको कार्यकाल कार्तिक मसान्त थियो ।
लामो समयदेखि उपाध्याय कम्पनीको सीइओ थिए । कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि डेपुटी सीइओ सहदेव तिवारीलाई कामू सीइओको जिम्मा दिएको छ ।
SHARE YOUR THOUGHTS