काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको ८ करोड कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
बैंकले मंसिर २९ गते होलट र्याडिसनमा प्रथम साधारण सभा बोलाएको छ । उक्त साधारण सभामा बैंकले आईपीओ निष्कासनको प्रस्ताव लैजाने जनाएको छ ।
बैंकले ८ अर्बको साधारण सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी अर्ब रुपैयाँ पुर्याउने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने र संस्थापक समूहबाट प्रतिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव लैजाने जनाएको छ ।
SHARE YOUR THOUGHTS