काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले मर्जरमा जानको लागि नेपाल राष्ट्र बैंंकबाट अन्तिम स्वीकृती पाएका छन् ।
गत फागुन २४ गते वोमी र नागरिक लघुवित्त वित्तीय संस्था आपसमा गाम्भे-गाभिने (मर्जर) सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भइसकेको थियो ।
राष्ट्र बैंकले भने मंसिर ६ गते (शुक्रबार) मर्जरको लागि अस्वीकृती दिएको छ ।
SHARE YOUR THOUGHTS