काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने अभियानमा सहयोग गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यटकलाई सहज हुने शौचालय, पिउनेपानी तथा विश्रामस्थल बनाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संस्थाको वेवसाइट लगायत आधिकारिक सामाजिक सञ्जालमा नेपाल भ्रमण वर्ष २०२० को लोगो र भ्रमण वर्ष सचिवालयको वेवसाइटलाई समावेश गराउन गराउन निर्देशन दिएको छ ।
SHARE YOUR THOUGHTS