काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा खरिदबिक्री विषयमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
आयोगले ४५ पृष्ठ लामो प्रतिवेदन सहित अदालतमा मुद्दा दर्ता गरेको छ । जसमा पूर्व उप्रधानमन्त्री विजय गच्छेदार सबैभन्दा हाइप्रोफाइल नेता यो काण्डमा मुछिनेमा परेका छन् । अख्तियारले उनलाई ९ करोड बिगो राखेर मुद्दा दर्ता गरेको छ ।
कसलाई कति छ बिगो हेर्नुहोस्
SHARE YOUR THOUGHTS