काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनुअघि भिडियो सन्देश दिएका छन् ।
१२ वर्षअघि प्रत्यारोपण भएको मृगौलाले काम गर्न छाडेपछि यही फागून २१ गते दोस्रो पटक प्रत्यारोपण गरिने भएको छ ।
‘केही दिनको अस्पताल बसाइपछि थप उर्जा लिएर काममा फर्किने छु,’ उनले भने ।
SHARE YOUR THOUGHTS